शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा देखिएको प्रमुख समस्या राजनीतिक हस्तक्षेपभन्दा पनि दलीयकरण भएको बताएका छन्। उनले विद्यालय व्यवस्थापनदेखि शिक्षक नियुक्तिसम्म दलगत स्वार्थ हाबी हुँदा शिक्षाको...