लुम्बिनीमा ६० हेक्टरभन्दा बढी क्षेत्रमा वृक्षारोपण अभियान, २५ लाख बिरुवा रोप्ने तयारी
काठमाडौँ । लुम्बिनी प्रदेशमा वन संरक्षण तथा हरित वातावरण प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा सामुदायिक वन उपभोक्ता...