‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । करिब सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नभएको सरकारले जनाएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।

उनले उक्त प्रकरणमा अर्को समिति बनाउन आवश्यक नभएको बताएकी छन्।

“राजस्व अनुसन्धान विभाग भनेको सरकारको सबैभन्दा शक्तिशाली विभाग हो। अहिले छानबिन प्रभावकारी ढङ्गले अगाडि बढिरहेको छ,” प्रवक्ता शर्माले भनिन्, “थप समिति बनाउने, विषयवस्तुलाई ‘डाइभर्ट’ गर्ने कुराले अनुसन्धान प्रक्रियामा पनि प्रभाव पर्छ।”

नेकपा (एमाले) ले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। जसले गर्दा संसद् अवरुद्ध भइरहेको छ।

सरकारले भने यसमा अर्को समिति गठन नहुने जनाएको हो। “हिजो ३३ किलो सुन छानबिनमा पनि समिति बनेन, अरु वेला पनि बनेन,” प्रवक्ता शर्माले भनिन्, “अहिले फेरि अर्को समिति बनाउँदा यो छानबिन प्रभावित हुन्छ र वास्तविक दोषी समात्ने कुरामा पनि ढिला हुनसक्छ।”

हङकङबाट आएको करिब सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते बरामद गरिएको थियो

सम्बन्धित समाचार : सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन : जनार्दन शर्मा

सम्बन्धित समाचार : सुन तस्करी छानबिनका लागि छुट्टै समिति गठन गन माग 

सम्बन्धित समाचार : सुन तस्करीमा संलग्न १८ जनालाई थप १५ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सुन तस्करी अनुसन्धानमा नाटक मञ्चन भइरहेको छ : प्रदीप ज्ञवाली

सम्बन्धित समाचार : क्विन्टल सुन तस्करी प्रकरणमा होटेल भियनामा छापा, नेपाली मूलका बेल्जिनिमका नागरिकलाई पक्राउ

सम्बन्धित समाचार : सुन काण्डको जरैदेखि अनुसन्धान नभए मन्त्रीको राजीनामा माग्छौँ : प्रदिप पौडेल

सम्बन्धित समाचार : सरकारकै मिलेमतोमा सुन तस्करी : अध्यक्ष ओली  

सम्बन्धित समाचार : ‘ब्रेक शु’बाट सुन झिकेर रिप्याक !

सम्बन्धित समाचार : सुन प्रकरण : चाइनिजले भाडामा लिएको एक घरमा विभागको छापा

सम्बन्धित समाचार : तस्करीको एक क्विन्टल सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

सम्बन्धित समाचार : सुन प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि समिति गठन गर्न माग

सम्बन्धित समाचार : भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक : अर्थमन्त्री

सम्बन्धित समाचार : सुन प्रकरणमा थप एक जना पक्राउ

सम्बन्धित समाचार : सुन प्रकरणमा विभागद्वारा व्यवसायी अडुकियाको घरमा छापा 

सम्बन्धित समाचार : सुन तस्करी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन काँग्रेसको माग

सम्बन्धित समाचार भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजियो : राजेन्द्र लिङ्देन

सम्बन्धित समाचार : कर्मचारीलाई मात्रै सरुवा गरेर सुन प्रकरणको अनुसन्धान हुँदैन : रवि लामिछाने

सम्बन्धित समाचार सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले

सम्बन्धित समाचार सुन तस्करी प्रकरणमा रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

सम्बन्धित समाचार सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफ माग्ने काँग्रेसको तयारी

सम्बन्धित समाचार गृहमन्त्रीलाई राप्रपाको प्रश्न-महरालाई किन पक्राउ नगरेको ?

सम्बन्धित समाचार : गृहमन्त्रीले राजीनामा होइन, सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

सम्बन्धित समाचार सुन प्रकरणबारे ओलीको टिप्पणी : गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, त्यत्तिकै छोड्दैनौँ

सम्बन्धित समाचार सुनकाण्डको अनुसन्धानका लागि विभागद्वारा प्रहरीसँग सहयोग माग 

सम्बन्धित समाचार पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत

सम्बन्धित समाचार : सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप 

सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

सम्बन्धित समाचार : सुन तस्करी सेटिङबिना सम्भव छैन, कुन तहसम्मको मिलेमतो छ भन्ने मात्रै हो

सम्बन्धित समाचार : सुन प्रकरणमा कार्गो सञ्चालक पक्राउ

सम्बन्धित समाचार : विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का

सम्बन्धित समाचार : सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : गृहमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ

सम्बन्धित समाचार  : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू) 

सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा

सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन

सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद 

Tags :
प्रतिक्रिया दिनुहोस