सुनसरीमा एक युवाको गोली हानी हत्या  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनसरीमा एक युवाको गोली हानी हत्या 


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । सुनसरीमा एक युवाको गोली हानी हत्या भएको छ । शुक्रबार सुनसरीको धरान-इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।

उनका अनुसार चारकोशे जंगलमा पैदलै आएका युवाको समूहले उनीमाथि गोली हानेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस