प्रधानमन्त्रीलाई भेटेर पूर्व राष्ट्रपति यादवद्वारा समवेदना व्यक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीलाई भेटेर पूर्व राष्ट्रपति यादवद्वारा समवेदना व्यक्त


३० असार २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवन सङ्गिनी सीता दाहालको निधनप्रति पूर्व राष्ट्रपति डा. रामवरण यादवले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्व राष्ट्रपति डा. यादवले शनिबार प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

आजै पूर्व राष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस