‘संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ’ : पूर्वराष्ट्रपति डा.यादव
धनुषाधाम (धनुषा) । पूर्वराष्ट्रपति डा.रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन् । यहाँको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान...