‘सरकारले गर्नुपर्ने काम मानव सेवाले गरिरहेको छ’-‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवंगत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानव सेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा...