२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटार, ओम्नी प्रकरणका दोषी कसैलाई पनि छुट दिइँदैन : गृहमन्त्री

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गरेको भए कसैलाई पनि छुट नदिइने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफमा दिँदै उनले यस्तो बताएका हुन् ।

बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै बालुवाटार, यती, ओम्नीलगायत काण्डमा गृह मन्त्रालयको ध्यान गएको छ कि ढिसमिस हुन्छ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले भने, “तथ्य, प्रमाण, अनुसन्धानले देखाएअनुसार अनियमितता, भ्रष्टाचार छ भने कसैलाई पनि छुट हुँदैन । कुनै प्रकरणलाई छुट हुँदैन ।”

प्रतिक्रिया दिनुहोस