यस्ता छन मन्त्रिपरिषद् बैठकका ८ निर्णय  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

यस्ता छन मन्त्रिपरिषद् बैठकका ८ निर्णय 


६ असार २०८०, बुधबार


काठमाडौँ । सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै सुरु कारबाही र किनारा लगाउने अधिकार दिएको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै सुरु कारबाही र किनारा लगाउने अधिकार दिएको बताइन्।

निर्णय :

Tags :
प्रतिक्रिया दिनुहोस