२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरणार्थी प्रकरणमा आज आज ४ जना सरकारी वकिलले गरे बहस

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज दोस्रो दिन थुनछेक बहस भएको छ। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो। सुरूमा सरकारी वकिलले प्रतिवादीका विरुद्ध बहस गरिरहेका छन्। 

सोमबार चार जना सरकारी वकिलले इजलासमा बहस गरेका हुन्।  

जनकप्रसाद घिमिरे, सीताराम अर्याल, प्रकाश घिमिरे र दिनेश भट्टराईले बहस गरेका छन्। महेश खत्री र जनकप्रसाद घिमिरेले आइतबार बहस गरेका थिए। घिमिरेले आफ्नो बहस सोमबार टुङ्ग्याएपछि अन्य सरकारी वकिलले बहस गरेका हुन्। 

सरकारी वकिल कार्यालय काठमाडौँले यस शरणार्थी प्रकरणमा बहस गर्न सरकारी वकिलको समूह नै बनाएको छ। जसअनुसार कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसमेतले बहस गर्ने तयारी छ। उनले भने अन्तिममा बहस गर्ने तयारी गरेका हुन्।

इजलासमा मंगलबारसम्म सरकारी वकिलको तर्फबाट बहस गर्ने समझदारी भएको थियो। बहस लम्बिन पनि सक्छ। त्यसपछि अर्को मङ्गलवारसम्म प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन्। बुधबार फेरि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। 

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस