पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने सरकारको घोषणा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने सरकारको घोषणा 


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले महिलाहरूमा देखिने पाठेघर र स्तन क्यान्सरको पहिचान तथा प्रारम्भिक उपचार निःशुल्क गर्ने घोषणा गरेको छ।

शुक्रबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा क्रमशः देशभर विस्तार गरिने बताएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस