महिला स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिन पूर्वमन्त्री पौडेलको सरकारलाई आग्रह
काठमाडौँ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण महिलामा हुने अकाल मृत्यु रोक्न सुरु गरिएको कार्यक्रमलाई परिष्कृत रूपमा निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन् ।...