मन्त्रिपरिषद् बैठक जारी  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक जारी 


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार मन्त्रिपरिषद् बैठक बसेको हो ।

आजको बैठक मन्त्रिपरिषद्को नियमित हो । सरकारले हरेक मङ्गलवार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस