सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद्को क्यालेन्डर बारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको सचिवालयकाअनुसार यही साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न मध्यान्ह १२ बजे...