एमाले कोशी संसदीय दलको उपनेता र सचेतक मनोनीत « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले कोशी संसदीय दलको उपनेता र सचेतक मनोनीत


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले)ले कोशी प्रदेश संसदीय दलको उपनेता र सचेतक मनोनीत गरेको छ ।

बुधबार विराटनगरमा बसेको बैठकले उपनेतामा रामबहादुर राना र सचेतकमा सृजना राईलाई मनोनीत गरेको हो ।

राना इलाम र राई भोजपुरबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् । उपनेता र सचेतकलाई दलका नेता एवम् मुख्यमन्त्री समेत रहेका हिक्मत कार्कीले मनोनीत गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस