२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेद्वारा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेलाई कारबाही गर्न माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ ।

एमाले नेताहरुले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न ध्यानाकर्षण गराएका हुन् । कानुन हातमा लिने प्रवृत्तिलाई प्रधानमन्त्री स्वयंमले प्रोत्साहन गर्नु दुःखद भएको एमाले नेता राजन भट्टराईले बताए । 

बुधबार झापामा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा रहेका समूहले आक्रमण र हुलहुज्जत गरेको थियो ।

सम्बन्धित समाचार : झापामा ओलीमाथि होहल्लासहित ढुंगामुढाको प्रयास 

एमाले नेताहरुले चाबहिल सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । पाण्डेको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । तर अहिलेसम्म उनको हत्यामा संलग्नहरूलाई पक्राउ नगरिएको भन्दै एमालेले ध्यानाकर्षण गराएको छ ।

भेटपछि एमाले नेता राजन भट्टराईले मुलुकको शान्ति सुरक्षा कायम गर्न गठबन्धन सरकार असफल बन्दै गएको टिप्पणी गरे । 

एमाले नेताहरुले आफ्ना नेताको सुरक्षाका लागि एमाले पङ्क्ति स्वयं लाग्नुपर्ने अवस्था नआओस् भनेर समेत सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस