बेलायतका उपप्रधानमन्त्रीद्वारा राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेलायतका उपप्रधानमन्त्रीद्वारा राजीनामा


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । बेलायतमा उपप्रधान तथा न्यायमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् ।

कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि उनी विवादमा परेका थिए । राबले आरोप गर्दै आएका थिए ।

विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको आरोप लगाएको थियो ।

यसबारे छानबिन रिपोर्ट हिजो मात्र प्रधानमन्त्री ऋषि सुनकलाई बुझाइएको छ । उपप्रधानमन्त्री राबले शुक्रबार राजीनामा दिएको बीबीसीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस