२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पतालका कर्मचारीद्वारा आन्दोलनको घोषणा

अ+ अ-

काठमाडौँ । वीर अस्पतालका सफाइ कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । समयमै पारिश्रमिक नपाएको भन्दै उनीहरूले आन्दोलनको घोषण गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख १० देखि १३ गतेसम्म दैनिक एक घण्टा कालो ब्यानर र प्लेकार्डसहित कोणसभा गर्ने र नियमित काममा फर्कने जनाइएको छ ।

ज्यालादारीमा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् ।

पारिश्रमिकबारे प्रशासन र आपूर्तिकर्ता कम्पनीलाई पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

गरुड सर्भिसेज र वीर अस्पतालले समयमै पारिश्रमिक भुक्तानी गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन फिर्ता नलिने उनीहरूको अडान छ ।

प्रतिक्रिया दिनुहोस