२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासकीय अधिकृतमाथि उपप्रमुखले गरिन हातपात, कारबाहीको माग गर्दै जिप्रकामा उजुरी 

अ+ अ-

काठमाडौँ। महोत्तरीको बलवा नगरपालिकामा कर्मचारीहरूले कामकाज ठप्प पारेका छन् । नगर उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधमा कमार्चारीहरूले कामकाज रोकेका हुन् । 

वैशाख ४ गते (सोमबार) एक एनजिओको कार्यक्रम चलिरहेको बेला एक्कासी आएर उपप्रमुखले गालीगौलौच र हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए । 

उनले प्रशासनसँग भने, ‘यो घटना वास्तविक हो, दुर्व्यवहार भएकै हो । एक एनजिओको बैठकमा बसिरहेको बेला उहाँ (उपप्रमुख) ले तपाईँले मेरो निर्देशन नमान्ने, यती चोटि बोलाउँदा पनि नआउने भन्दै गालीगलौज गर्दै पानीको बोतल प्रहार गरिन् ।’ 

योजना विवादका कारण उपप्रमुख रामदुलारीले अधिकृत ठाकुरमाथी हातपात गरेको कर्मचारीहरूले बताएका छन् ।  साथै अधिकृत ठाकुरले जिल्ला प्रशासनमा उजुरी दिइसकेको बताए । 

घटनामा संलग्न उपप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गर्दै सोही दिन प्रशासनमा निवेदन दर्ता गराएको उनको भनाई छ । 

कर्मचारहिरुले एक विज्ञप्तिमा जारी गर्दै उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै घटनामा सङ्लन व्यक्तिहरू र उपप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गरेका छन् ।

प्रशासनले उपप्रमुखलाई सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन् । 

प्रतिक्रिया दिनुहोस