बलवा नगरपालिकामा वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गरिँदै
जलेश्वर (महोत्तरी) । यहाँको बलवा नगरपालिकाको दुई वडामा दादुरा रोगको सङ्क्रमित फेला परेका छन्। बलवा-९ ध्रुवकुण्ड र बलवा –८ संरचियामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका खोप...