करार कर्मचारी हटाउन नसकिएको पालिका प्रमुखको गुनासो
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसँग बझाङका स्थानीय तहका प्रमुखहरूले करार कर्मचारी हटाउन नसकिएको गुनासो राखेका छन्। भेटघाट तथा योजना अनुगमनका क्रममा बझाङ पुगेका मुख्यमन्त्री शाहसँग उनीहरूले करार कर्मचारी हटाउँदा...