काठमाडौँ । २९ जना प्रमुख प्रशासकीय तथा शाखा अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तह, मन्त्रालय तथा आयोगमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अधिकांश अधिकृतहरू गाउँपालिकाबाट अर्को गाउँपालिकामै सरुवा भएका छन् ।
हेर्नुहोस् सूची

