कोशीको भौतिक मन्त्रालयद्वारा ४ अर्ब १ करोड बढी बेरुजू फर्छ्यौट
काठमाडौँ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ वर्षको अवधिमा ४ अर्ब १ करोड बढी बेरुजू फर्छ्यौट गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन...