महानगरले भत्कायो पोखरीको जग्गा मिचेर बनाइएका घर
काठमाडौँ । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित न्हु: पोखरीको डिलमा रहेका संरचना अवैध भएको भन्दै भत्काएको छ । महानगरपालिकाले आइतवार पोखरीको उत्तरतर्फ रहेका भवनहरू डोजर लगाएर भत्काएको हो । न्हु: पोखरीको उत्तरपूर्व...