२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनामै १२ वटा पर्यटनमूलक उद्योग स्थापनाको प्रतिबद्धता, ३ अर्ब ६५ करोड विदेशी लगानी प्रस्ताव

अ+ अ-

काठमाडौँ । एक महिनामै १२ वटा पर्यटनमूलक उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार कात्तिक महिनामै १२ वटा पर्यटन जन्य उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागले कात्तिक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

कात्तिक महिनामा पर्यटन मूलक उद्योगमा १२ वटा प्रतिबद्धता आउँदा सेवामूलक उद्योगतर्फ १० वटा प्रतिबद्धता आएको छ । यस्तै, पूर्वाधारतर्फ १ र सूचना प्रविधितर्फ समान १ प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

एक महिनामा आएका प्रतिबद्धताअनुसार एउटा ठुलो उद्योगमा लगानीको प्रस्ताव आएको छ । यस्तै, ४ वटा मझौला र १९ वटा साना उद्योग स्थापनाको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी उद्योगहरूमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

प्रतिक्रिया दिनुहोस