रास्वपाका दीपक बोहरा कञ्चनपुर २ बाट उम्मेदवार सिफारिस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका...