संखुवासभामा एमालेको अग्रता कायमै, पच्छ्याउँदै रास्वपा
काठमाडौँ । संखुवासभामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार...