डडेलधुरामा झिनो मतान्तरले देउवा अघि, पछ्याउँदै कर्ण मल्ल  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डडेलधुरामा झिनो मतान्तरले देउवा अघि, पछ्याउँदै कर्ण मल्ल 


५ मंसिर २०७९, सोमबार


Ser-Bahadur-Deuba

काठमाडौँ । डडेलधुरामा काँग्रेस सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । काँग्रेसका देउवाले ४८ मत प्राप्त गर्दा नेपाली काँग्रेस (बिपी)का कर्ण मल्लले ४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्र सागर ढकालले १७ मत प्राप्त गरेका छन् भने राप्रपाका गोविन्द खडायतले ४ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस