काँग्रेस बिपीका उपाध्यक्ष कर्ण मल्लसहितका नेता काँग्रेसमा फर्किन तयार
काठमाडौँ। कर्ण मल्लसहित नेपाली काँग्रेस (बिपी) डडेल्धुराका नेता कार्यकर्ता नेपाली काँग्रेसमा फर्किन सकारात्मक देखिएका छन् । नेपाली काँग्रेसको जिल्ला कार्यसमितिले आइतबार सातौँ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवादपछि पार्टीबाट निष्कासनमा परेका...