नुवाकोटमा खुकुरी प्रहार गरी आमा छोरीको हत्या, घटनाबारे अनुसन्धान हुँदै  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नुवाकोटमा खुकुरी प्रहार गरी आमा छोरीको हत्या, घटनाबारे अनुसन्धान हुँदै 


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुकुरी प्रहार गरेर आमा छोरीको हत्या गरिएको छ ।

दुप्चेश्वर-५ स्थित बालकुमारीमा खुकुरी प्रहार गरेर २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

हत्याको कारण र आरोपीको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस