आजदेखि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजदेखि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस सुरु


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै छ ।

सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।

आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिए लगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस