सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध


१७ भाद्र २०७९, शुक्रबार


पाल्पा । सिद्धाथ राजमार्ग पुन: अवरुद्ध भएको छ । गएराति राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो

निरन्तरको वर्षाका कारण पाल्पा-बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस