पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा सुनुवाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा सुनुवाइ


१५ भाद्र २०७९, बुधबार


तनहुँ । नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस