न्युरोडको सुरज अर्केड भत्काउन महानगरले पठायो डोजर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

न्युरोडको सुरज अर्केड भत्काउन महानगरले पठायो डोजर


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउन लागेको छ ।

अर्केडमा बनाएको अनधिकृत संरचना भत्काउन महानगरपालिले २ वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस