कोहलपुरमा सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी स्वामित्वको जग्गामा बनेका अवैध संरचना हटाउने अभियान तीव्र बनाएको छ । वडा नं. ११ अन्तर्गत नगर विकास समितिको क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका...