अर्थ सचिव पुष्करले गरे पद बहाली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थ सचिव पुष्करले गरे पद बहाली


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । अन्ततः अर्थ मन्त्रालयले सचिव पाएको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुष्करलाई सरुवा गर्ने निर्णयसँगै लामो समयदेखि रिक्त अर्थ सचिवमा परिपूर्ति भएको हो ।

मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि चिठ्ठी नबन्दा एक खालको अन्योल नै रहे पनि कहिबेर अघि पत्र बने सँगै सचिव पुष्करले ३ बजे पद बहाली नै गरी सकेका छन् ।

यसै गरी रामेश्वर दंगालको पनि राजस्व सचिवका लागि पत्र बनेको छ । पत्र बन्ने निश्चित भएसँगै उनी रमाना लिन सुदूरपश्चिम हिडिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस