विचाराधीन नागरिकता विधेयक फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विचाराधीन नागरिकता विधेयक फिर्ता


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । संसद्मा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस