२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछामको पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अ+ अ-

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका हुन् ।

उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आज (आइतबार) चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी नियन्त्रणमा लिएको छ ।

गत वैशाख १७ गते बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिकाका शाहीको शव २० गते भेटिएको थियो ।

जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी पर्नेमा अधिकांश स्थानीय काँग्रेसका नेता तथा कार्यकर्ताहरू परेका छन् ।

सम्बन्धित समाचार : अछाममा १७ वर्षीय युवा मृत फेला परेपछि तनावग्रस्त

सम्बन्धित समाचार : अछाममा मृत भेटिएका किशोरको शव अझै उठाइएन, स्थानीयको अवरोध कायमै

सम्बन्धित समाचार : अछाममा किशोर मृत्यु प्रकरण : तालिमप्राप्त कुकुरसहित सीआईबी टोली खटियो

सम्बन्धित समाचार : अछाम किशोर मृत्यु प्रकरण : अनुसन्धानका लागि खटाइयो एसएसपी पाण्डे नेतृत्वको टोली

सम्बन्धित समाचार : अछाममा किशोर मृत्यु प्रकरण : शङ्कास्पद पाँच जना पक्राउ

सम्बन्धित समाचार : अछाममा किशोर मृत्यु प्रकरण : घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

सम्बन्धित समाचार : अछाममा प्रहरीले जाहेरी लिएपछि शव बुझ्यो मृतक परिवारले

सम्बन्धित समाचार : अछाममा किशोरको हत्या आरोपमा नगरप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी

सम्बन्धित समाचार : अछाम किशोर मृत्यु प्रकरण : आरोपीलाई पक्राउ नगरेको विरोधमा पाँच दलद्वारा यातायात बन्द

प्रतिक्रिया दिनुहोस