अछाममा १७ वर्षीय युवा मृत फेला परेपछि तनावग्रस्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अछाममा १७ वर्षीय युवा मृत फेला परेपछि तनावग्रस्त


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । अछाममा एक जना किशोर मृत फेला परेका छन् ।

पञ्चदेव विनायक नगरपालिका-४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका हुन् ।

जेठ १७ गते बेपत्ता भएका शाही शनिवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अहिले प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सडकमा टायर बालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस