अछाममा प्रहरीले जाहेरी लिएपछि शव बुझ्यो मृतक परिवारले « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अछाममा प्रहरीले जाहेरी लिएपछि शव बुझ्यो मृतक परिवारले


२६ जेष्ठ २०७९, बिहिबार


धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय किशोर विनोद शाहीको परिवारले शव बुझेको छ ।

जेठ १७ गते रातिदेखि बेपत्ता शाही ६ दिनअघि घर नजिकैको स्थानीय जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

परिवारले हुलाकमार्फत १३ जनाविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि बिहीबार शव बुझेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस