चुनाव जितेपछि आफ्नो क्षेत्र छाड्न नपाउने व्यवस्था गर्न माग
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता प्रेम सुवालले निर्वाचनमा विजयी उम्मेदवारले आफ्नो क्षेत्र छाड्न नपाउने व्यवस्था गरिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनबारे निर्वाचन...