मन्त्रिपरिषद्को बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद्को बैठक बस्दै


१४ असार २०७९, मंगलबार


काठमाडौँ । आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस