विराटनगरका पूर्वमेयर पराजुलीलाई कारबाही गर्न सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विराटनगरका पूर्वमेयर पराजुलीलाई कारबाही गर्न सिफारिस


१२ असार २०७९, आइतबार


विराटनगर । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर ४ ले विराटनगरका निवर्तमान मेयर भीम पराजुलीलाई कारबाहीको सिफारिस गरेको छ ।

निवर्तमान मेयर तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य पराजुलीले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेको आरोपसहित कारबाहीका लागि जिल्ला समितिमा सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस