सिटौलालाई दलको नेताबाट हटाउने निर्णयप्रति मन्त्री भीम पराजुलीको असहमति, पुनर्विचारको माग
काठमाडौँ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा संसदीय दलको नेताको जिम्मेवारीबाट हटाउने पार्टी निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले उक्त निर्णय तत्काल...