चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त


९ असार २०७९, बिहिबार


काठमाडौँ । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूत नियुत्तल गरेको हो ।

श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस