सेयर लगानीकर्तालाई आन्दोलनका कार्यक्रम त्याग्न धितोपत्र बोर्डको आग्रह
काठमाडौँ । आन्दोलनरत सेयर लगनीकर्तालाई आन्दोलनका सबै कार्यक्रम त्याग्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर लगानीकर्ताले उठाएका अधिकांश मागहरु सम्बोधन...