वायु सेवा निगमका अध्यक्ष अधिकारी निलम्बित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वायु सेवा निगमका अध्यक्ष अधिकारी निलम्बित


६ असार २०७९, सोमबार


काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले स्रोतले जानकारी दियो।

Tags :
प्रतिक्रिया दिनुहोस