सुख्खा पहिरो खसेपछि फेरी नारायणगढ-मुग्लिन सडक अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुख्खा पहिरो खसेपछि फेरी नारायणगढ-मुग्लिन सडक अवरुद्ध


प्रशासन संवाददाता

४ असार २०७९, शनिबार


काठमाडौँ । चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो। 

इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस