तुइन खोलामा पहिरो हटाएर नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालन
चितवन । नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइन खोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध ...