भोलिदेखि मतदाता नामावली सङ्कलन हुँदै , छुटेकाहरूलाई सम्पर्क गर्न आग्रह « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भोलिदेखि मतदाता नामावली सङ्कलन हुँदै , छुटेकाहरूलाई सम्पर्क गर्न आग्रह


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । भोलि (असार १ गते) देखि मतदाता नामावली सङ्कलन कार्य पुनः सुचारु हुँदै छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलन कक्ष स्थापना गरी नामावली सङ्कलन गरिने जनाइएको छ ।

जिल्ला प्रशासनले सूचनामा जारी गर्दै काठमाडौँ जिल्ला बाहेकहरूको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस